खेलकुद फिचर न्यूज समाचार

सन्दीप लामिछानेको मुद्दामा आज पेसी

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा साेमबार उच्च अदालत, पाटनमा पेसी रहेको छ।

खेलकुद समाचार

एसिसी प्रिमियर कममा आज नेपालले मलेसियासँग खेल्दै

ओमानमा आजदेखि सुरू हुने प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

खेलकुद फिचर न्यूज

बेलबारी उप–मेयर कप: विराटनगरलाई हराउँदै भद्रपुरले चुम्यो उपाधी

बेलबारीमा जारी प्रथम कोसी प्रदेश स्तरीय अन्तर पालिका उप मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी भद्रपुर नगरपालिकाले हात पारेको छ ।

खेलकुद

उप–मेयर कप क्रिकेट प्रतियोगिता: विराटनगर फाइनलमा प्रवेश

बेलबारीमा जारी प्रथम कोसी प्रदेश स्तरीय अन्तर पालिका उप मेयर कप क्रिकेट प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा इनरुवा नगरपालिकालाई ११४ रनको फराकिलो अन्तरले हराउँदै विराटनगर महानगरपालिका फाइनलमा प्रवेश गरेको छ।

खेलकुद फिचर न्युज

बेलबारी उप–मेयर कप: आयोजकलाई ६ विकेटले हराउँदै धरान सेमिफाइनलमा

बेलबारी, चैत्र १० । मोरङको बेलबारी स्थित बेतना ग्राउन्डमा जारी प्रथम प्रदेश स्तरीय अन्तर पालिका उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०८० को उद्घाटन खेलमा आयोजक बेलबारी नगरपालिकाको टिमलाई ६ विकेटले हराउँदै धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  टस जितेर पहिले फिल्डिङ रोजेको धरानले बेलबारीलाई १९ औँ ओभरमा अल आउट गर्दै ९३ रनको लक्ष्य पाएको थियो […]

खेलकुद समाचार

‘तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०’ चैत १० मा

चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ ।

खेलकुद फिचर न्यूज

मैत्रीपूर्ण टी २०ः नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।