अर्थ न्याय-अन्याय

छ थान नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।

अर्थ समाचार

त्रियुगा नगरपालिकाका राजस्व शाखा प्रमुख पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

अर्थ पूँजी बजार

आईपिओ जारी गर्दै चिरख्वा हाइड्रोपावर, कहिलेबाट दिन मिल्छ आवेदन ?

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको छ ।

अर्थ फिचर न्यूज

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

सहकारी पीडितसँग सरकारले ७ बुँदे सहमति गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो।

अर्थ पूँजी बजार

ठुलो संख्यामा आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, करिब १० लाखलाई पर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ ।

अर्थ रोजगारी

एयर ट्राफिक कन्ट्रोलरमा रोजगारीको अवसर, व्यवस्थापन पढेकाले पनि आवेदन दिन मिल्ने

विज्ञान वा आईटी (सूचना प्रविधि) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणी वा सीजीपीए २.५ प्राप्त गरेको हुनुपर्छ ।

अर्थ पत्रपत्रिका समाचार

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो

सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

अर्थ फिचर न्यूज समाचार

श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।