अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
निता र हरिहरले गरे विवाह (भिडियो)
अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।
शाहरुख खानका छोरालाई रिहाइ नदिन अदालतको आदेश
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् ।
‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त
काठमाडौं, १८ भदौ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।
‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन
काठमाडौं, १७ भदौ । अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो ।
बुधबार साँझ मोडल निशा घिमिरेको मृत्यु
भदौ १६ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो ।
हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’को भूमिका निभाउने थापाको निधन
कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।