राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

फिचर न्यूज राजनीति

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

फिचर न्यूज राजनीति

चीन पुगेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

चीन पुगेका उपप्रधान तथा गृहमन्त्री एवम्‌ माओवादी नेता नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।

फिचर न्युज राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

फिचर न्यूज राजनीति

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएकोछ ।

फिचर न्यूज राजनीति

सांसद र सदन भारदारी सभाजस्तो छ : सांसद साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् ।  

फिचर न्यूज राजनीति

कैद माफीबारे प्रधानमन्त्री कार्यालयसँग जानकारी माग

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ ।

राजनीति

राष्ट्रपति समक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

फिचर न्युज राजनीति

चीन भ्रमणको उपलब्धी : नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको जिकिर गरेका छन् ।