उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा बढ्यो स्वास्थ्य जोखिम, २ दिनमा २ जनाको मृत्यु
भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ।
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण
फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ ।
राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
तिलिचोमा पनि पुग्यो इन्टरनेटको पहुँच
विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ ।
भूकम्प प्रभावितलाई ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार दुई सय ऋण
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ ।
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई पहिलो पटक अनुमति
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।
सामाजिक सञ्जालमा सद्भाव खलबल्याउने गतिविधि नराख्न जिप्रका खोटाङको आग्रह
जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।
अभियानता ई: र महानगर बीच ४ बुँदे सहमति, रोकियो आन्दोलन
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ।