राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय१३ मंसिर, २०८० | ताजा टाईम्स |
रास्वपाले बढायो केन्द्रीय समिति, १४ जना मनोनीत१३ मंसिर, २०८० | ताजा टाईम्स ![]() |
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।
जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ ।
अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।