जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।
पोखरास्थित लेकसाइड २४ सै घण्टा खोल्न अदालतको आदेश, पर्यटन व्यवसायी उत्साहित
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् ।
‘पैसा कमाउन ठूलो लगानी चाहिँदैन
“व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ ।
डोका बेचेर मासिक ३५ हजारसम्म कमाउँदै चन्द्रबहादुर
भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ ।
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई पहिलो पटक अनुमति
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।
विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री किराती
विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ ।
पहिरो खस्दा बाबु छोरीको मृत्यु
काठमाडौं, भदौं २७ ।। काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ […]
रोकिएनन् मेयर बालेन्द्र, अनधिकृत संरचना हटाउन टोली लिएर पुगे बानेश्वर
काठमाडौं महानगरपालिका भित्र बनेका अनधिकृत संरचना हटाउने क्रममा बिहीबार मेयर बालेन्द्र साह (बालेन)को टोली बानेश्वरमा र शंखमूल क्षेत्रमा पुगेको छ ।
तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता
खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीय