राजनीति

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा टुंग्याउला त सर्वोच्चले ?

१६ भदाै । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ ।

राजनीति

लुम्बिनीमा कमजोर माधव नेपाल: समानुपातिक सांसदले इज्जत जोगाइदिइन्

१५ भदौ । लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ ।

राजनीति

हाम्रो मसल दह्रो छ, खेल जित्छौँ : ओली

१५ भदौ । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए ।

फिचर न्यूज राजनीति

माधव नेपाललाई मन्त्री छान्नै सकस, ६ कोटामा १० जनाको दौडधुप

११ भदौ । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा ९एकीकृत समाजवादी०मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ । सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ ।

न्याय-अन्याय राजनीति

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने

११ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् ।

राजनीति

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

भदौ ७, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

राजनीति

ओलीलाई अल्टिमेटम दिएका नेताहरु पुगे ओली निवासमै

भदौ ७, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजि निवास बालकोट पुगेका छन् ।