काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाः अदालतले माग्यो बहस नोट
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ ।
आममाफी प्रकरण: सरकारलाई सर्वोच्चको प्रश्न-‘माफि दिनुपर्ने कारण के हो ?’
नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
मेयर बालेनबिरुद्धको मुद्दा: न्यायाधीश कार्कीले दिए यस्तो आदेश
अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध भदौ २ गते मुद्दा दर्ता गरेका थिए ।
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, आइतवार पेसी
१७ भदौ । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने छिनोफानो आज
१७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वोच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ ।
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने
११ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् ।
इँटा भट्टामा जिउँदै मानिस जलाउने आलमको मुद्दामा आज सुनुवाइ हुँदै
११ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सार्वोच्च अदालतमा आज सुनुवा हुँदैछ ।