समाचार सूचना प्रबिधी

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, फागुन २६ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।  पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । […]

Taja times
सूचना प्रबिधी

यी हुन् ट्रुकलर चलाउँदा जान्नैपर्ने कुरा

३२ साउन, काठमाडौं । आफूलाई फोन गर्ने मान्छेको पहिचान, स्पाम कल ब्लकिङ तथा कल रेकर्डिङ लगायतका कामका लागि निकै उपयोगी एपको रुपमा रहेको ट्रुकलर विश्वमा २० करोड भन्दा धेरै मानिसले चलाउने गरेका छन् । यो एपले प्रयोगकर्ताहरुको फोनबुकबाट डेटाहरु लिएर राख्छ । यसको अर्थ तपाईँले आफ्नो फोनमा सेभ गर्नुभएका नम्बरहरु र त्यसमा उल्लेखित नामहरु पनि यसको […]