फिचर न्यूज शिक्षा-स्वास्थ्य

भूकम्प प्रभावितमा मनोसामाजिक समस्या देखिने त्रास

जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।

फिचर न्यूज शिक्षा-स्वास्थ्य

कोशी प्रदेशमा डेङ्गुका कारण ७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

फिचर न्यूज शिक्षा-स्वास्थ्य

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

फिचर न्यूज शिक्षा-स्वास्थ्य

काठमाडौं महानगरले तोक्यो छात्रवृत्तिका लागि परीक्षा मिति

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ। 

फिचर न्यूज शिक्षा-स्वास्थ्य

धरानमा डेंगुको संक्रमण बढ्दै, ३ जनाकाे मृत्यु

जेठ यतामात्रै धरानमा २ हजार जना भन्दा बढीमा डेंगु संक्रमण भेटिएको छ । डेंगुबाट ३ जनाको मृत्युसमेत भइसकेको छ ।

शिक्षा-स्वास्थ्य

गर्भवती मृत्यु प्रकरण: ३ बुँदे सहमति पश्चात् राेकियाे आन्दोलन, १ करोड बढीको क्षती

जिल्ला अस्पताल सिन्धुलीमा उपचाररत गर्भवतीको मृत्युको विषयलाई लिएर आफन्तले सुरु गरेको आन्दोलन ३ बुँदे सहमति पश्चात् स्थगित भएको छ ।

रोजगारी शिक्षा-स्वास्थ्य

प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्म ३२० जना माग्यो, आन्तरिकमा १२४ सिट सुरक्षित

ताजा टाइम्स, काठमाडौं, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।