सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
माथिल्लो कर्णालीमा पाँच जिल्लामा राष्ट्रिय प्रसारणलाइन पुर्याइँदै
जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।
भूकम्प प्रभावितमा मनोसामाजिक समस्या देखिने त्रास
जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण
फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ ।
चीन पुगेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात
चीन पुगेका उपप्रधान तथा गृहमन्त्री एवम् माओवादी नेता नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।
पाँच महिनामा नेपालले भारतलाई बेच्याे १२ अर्बको विद्युत्
नेपालले पछिल्लो पाँच महिनामा १२ अर्बको विद्युत् भारतलाई बिक्री गरेको छ ।
आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति
आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएकोछ ।
सांसद र सदन भारदारी सभाजस्तो छ : सांसद साह
आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् ।
कैद माफीबारे प्रधानमन्त्री कार्यालयसँग जानकारी माग
राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ ।
आममाफी प्रकरण: सरकारलाई सर्वोच्चको प्रश्न-‘माफि दिनुपर्ने कारण के हो ?’
नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।