भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।
सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार
काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।
अब आइपिओ भर्दा सी-आस्बा शुल्क लाग्ने पाँच रुपैयाँ मात्र
आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ ।
दिनुभयो त आईपीओमा आवेदन ? आज अन्तिम दिन
२३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो, कहिलेबाट दिने आवेदन ?
सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
पाइपलाइनमा अर्को आइपीओ, कहिलेबाट दिने आवेदन ?
मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
अपर सोलु हाइड्रोको आइपीओ आज बाँडफाँट भएको छ ।
इमर्जिङ्ग नेपालको आईपिओ बाँडफँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा
इमर्जिङ्ग नेपाल लिमिटेडको आईपिओ बाँडफाँट भएको छ। आईपिओ बुधबार दिउँसो ३ः३० बजे बाँडफाँट भएको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको दिएको छ ।कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई, २७ हजार ७८० […]
नेप्सेमा नकारात्मक सर्किट लागेसँगै केही समयका लागि बजार बन्द
नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो ।
सेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग
२० भदौ । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।