खेलकुद

संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

खेलकुद

१२ वर्षपछि म्यानचेस्टर युनाइटेडमा फर्किए क्रिस्टियानो रोनाल्डो

रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।

Taja times
खेलकुद

मछिन्द्रसंग सुजलको सम्झौता नवीकरण

१ भदौ, काठमाडौं । फुटबलर सुजल श्रेष्ठले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसंग सम्झौता नवीकरण गरेका छन् । मिडफिल्डर सुजलले नयाँ सिजन शुरु हुनुअघि मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण  गरेका हुन् ।