Uncategorized खेलकुद फिचर न्युज

Live Nep Vs Nam || आईसीसी विश्वकप लिग-२ क्रिकेट ||

आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङगरिरहेको छ । लाईभ खेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

खेलकुद फिचर न्युज

कीर्तिमानी दीपेन्द्रसिंह ऐरी ‘प्रहरी सहायक हवल्दार’ पदमा बढुवा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ ।

खेलकुद

एसियाली खेलकुदः टी–२० क्रिकेटमा नेपालको ४ कीर्तिमान

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टी–२० पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ ।

खेलकुद फिचर न्यूज समाचार

नेपालसामू केन्या ४ विकेटले पाराजित

नेपालले केन्यालाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटले पराजित गरेको छ । आइतबारको जितसँगै नेपाल पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ ।

खेलकुद

क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका लागि गरे १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाएका छन्।

खेलकुद

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

काठमाडौँ, १७ भदौ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

खेलकुद

संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

संघर्षपूर्ण जित निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

खेलकुद

१२ वर्षपछि म्यानचेस्टर युनाइटेडमा फर्किए क्रिस्टियानो रोनाल्डो

रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।