Uncategorized राजनीति समाचार

प्रधानमन्त्री प्रचण्ड, खनाल र रञ्जिताबिचको भेटवार्तामा के भयो छलफल?

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबिच सुदूरपश्चिम प्रदेशलाई लिएर छलफल भएको छ।

Uncategorized खेलकुद फिचर न्युज

Live Nep Vs Nam || आईसीसी विश्वकप लिग-२ क्रिकेट ||

आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङगरिरहेको छ । लाईभ खेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Uncategorized फिचर न्यूज राजनीति

काठमाडौं महनागरका प्रमुख बालेन्द्रलाई महेश बस्नेतको निम्तो– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनु

  नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । 

Uncategorized

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।