राजनीति

अबकाे प्रदेश १ का नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई !

यता प्रदेश १ मा गठबन्धनबीच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने पक्का देखिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।

राजनीति

एमाले अध्यक्ष ओली अस्वस्थ, भेटघाट बन्द गरि निवासमै आराम

१९ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

राजनीति

ओलीलाई आरोप लगाउँदै वामदेव गौतमद्वारा एमालेका सबै पदबाट राजीनामा

१८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् ।

देश राजनीति

दार्चुलामा एमाले जनप्रतिनिधि अझै खुलेनन् एकीकृत समाजवादीमा

ताजा टाइम्स , दार्चुला, १८ भदौ । निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिलाई दल छान्न दिएको

राजनीति

पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मूलघरमै

१७ भदौ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरूबीच दलबदल प्रक्रिया सुरु भएको छ ।

फिचर न्यूज

किन रोए घनश्याम, योगेश र रामकुमारीहरू ?

१५ भदौ । पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा (एमाले) फेरि टुक्रिएको छ । विभाजनले दुवैतिरका नेताकार्यकर्ताको मुहारमा न खुसी छ नत उत्साह नै ।

राजनीति

हाम्रो मसल दह्रो छ, खेल जित्छौँ : ओली

१५ भदौ । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए ।

राजनीति

ओलीलाई अल्टिमेटम दिएका नेताहरु पुगे ओली निवासमै

भदौ ७, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजि निवास बालकोट पुगेका छन् ।