देश समाचार

पहिरो खस्दा बाबु छोरीको मृत्यु

काठमाडौं, भदौं २७ ।। काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ […]

फिचर न्यूज भिडियो समाचार

भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु (भिडियो)

काठमाडौं, भदौ ७ । । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ । नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, […]

फिचर न्यूज समाचार

गर्भवतीको मृत्युपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार क्षतिपूर्ति

चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारको क्रममा एक गर्भवतीको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई तिरेको छ ।

फिचर न्यूज समाचार

अन्ततः सत्यको जित भयो…

बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहित तीनजनालाई उच्च अदालत विराटनगरले मंगलबार सफाइ दिएको हो ।

फिचर न्यूज समाचार

दासढुङ्गामा दुर्घटना हुदाँ १९ यात्रु घाइते, बस रुखमा अड्कियो

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको हो ।

फिचर न्यूज समाचार

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।

समाचार

लहानमा विपन्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था

लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।