फिचर न्यूज समाचार

नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला

जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ ।

फिचर न्यूज राजनीति

नागरिकता नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन – गोकुल प्रसाद बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘नागरिकता नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।

अर्थ फिचर न्यूज समाचार

श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । 

अर्थ फिचर न्यूज विजनेस समाचार

यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अन्तर्राष्ट्रिय फिचर न्यूज

युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

जीवनशैली फिचर न्यूज समाचार

तपाइँको आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ स्थानको यात्रा फलदायी हुनेछ ।

फिचर न्यूज समाचार

अन्ततः निहारिकाको पक्षमा अदालतको फैसला, हुने भयो डीएनए टेस्ट

निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । 

अर्थ फिचर न्यूज

सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार

काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । 

फिचर न्यूज राजनीति

बालेन शाहले जारी गरे कर्मचारीलाई दलीय आबद्धता त्याग्ने सुचना

काठमाडौंका महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न सुचना जारी गरेका छन ।