जीवनशैली

जुठो खाए माया हैन रोगको जोखिम बढ्छ

तपाईंलाई थाहा छ जुठो खाएर माया त बढ्छ तर यो मात्रै होइन एक अर्काको जुठो खाने गर्नाले धेरै रोगको खतरा पनि बढ्छ।

जीवनशैली फिचर न्यूज समाचार

बन्द आँखाले सात छोरीको लालनपालन

दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उहाँकै काँधमा छ। त्यो पनि उहाँले करिब करिब पार लाउनुभएको छ। उहाँमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ।

जीवनशैली समाचार साहित्य

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

जीवनशैली फिचर न्यूज समाचार

तपाइँको आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ स्थानको यात्रा फलदायी हुनेछ ।

जीवनशैली समाचार

आजको राशिफल

८ भाद्र २०७९, बुधबार को राशिफल ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ ।