अन्तर्राष्ट्रिय

इतिहासमा आज : यी हुन् विश्वका ५ चर्चित घटना

आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अन्तर्राष्ट्रिय

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

Taja times
अन्तर्राष्ट्रिय

भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालसम्म बस्न दिने अष्ट्रेलियाको निर्णय

१ भदौ, काठमाडौं । अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि मुलुकमा बस्न दिने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मौरिसनले मंगलबार क्यानबेरामा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरु मुलुकमा अहिले चलिरहेकै भिसाको आधारमा रहन सक्छन् ।’