मनोरञ्जन

बुधबार साँझ मोडल निशा घिमिरेको मृत्यु

भदौ १६ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो ।