अर्थ पूँजी बजार

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

भदौ ७, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ ।