विजनेस

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म

काठमाडौं, १८ भदौ  । यामाहा मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ग्राहकका लागि दसैं-तिहार अफर सार्वजनिक गरेको छ ।