शिक्षा-स्वास्थ्य

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।