अर्थ पूँजी बजार

सेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग

२० भदौ । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।