देश

सोमबार बागमती प्रदेशभर सर्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ ३, काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।