राजनीति

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा टुंग्याउला त सर्वोच्चले ?

१६ भदाै । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ ।