देश

बिहीबारबाट अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु हुन सकेन

अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन ।