फिचर न्युज राजनीति

भुटानी शरणर्थी प्रकरणः प्रमाण चपाएका खाणलाई घरौटीमा छाड्न अदालतको आदेश

पूर्वगृहमन्त्री एवम्‌ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।