मनोरञ्जन

हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’को भूमिका निभाउने थापाको निधन

कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।