राजनीति

विभाजनको संघारमा विवेकशील साझा : केन्द्रीय समिति बैठक अलग-अलग बस्दै

वैकल्पिक शक्तिको रूपमा उदाएकाे विवेकशील साझा पार्टी केन्द्रीय समिति बैठक आज अलग-अलग बस्दैछ ।