राजनीति

यस्तो सर्त सहित माधव नेपालको पार्टीमा जान वामदेव तयार

१८ भदौ । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् ।