राजनीति

ओलीलाई आरोप लगाउँदै वामदेव गौतमद्वारा एमालेका सबै पदबाट राजीनामा

१८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् ।