मौसम

यस्तो छ आज दिनभरको मौसम, यी स्थानमा वर्षा हुँदै

बिहीबार आज मौसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा वर्षा भइरहेको छ।