फिचर न्यूज राजनीति

सरकारलाई रविको कटाक्षः फास्ट ट्रयाक हो की कछुवा ट्रयाक ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् ।