मौसम

आज देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

१६ भदौ । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।

मौसम

मंगलबार राति भारी वर्षाको सम्भावना, यस्तो छ बुधबारको मौसम

मंगलबार राति बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १ का एक(दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।