फिचर न्युज शिक्षा-स्वास्थ्य

मोरङको बुढिगंगामा २ सय शैयाको अस्पताल बन्ने

शिवम् अर्गनाईजेशनले मोरङ जिल्लाको बुढिगंगा गाँउपालिका वडा नंं १ मा शुरुमा २०० शैय्या क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ ।