Uncategorized

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । 

राजनीति

यस्तो सर्त सहित माधव नेपालको पार्टीमा जान वामदेव तयार

१८ भदौ । एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन् ।

राजनीति

हेटौडाकी उपमेयर सहित २५ जना एकीकृत समाजवादीमा

१७ भदौ । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

राजनीति

पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मूलघरमै

१७ भदौ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरूबीच दलबदल प्रक्रिया सुरु भएको छ ।

राजनीति

लुम्बिनीमा कमजोर माधव नेपाल: समानुपातिक सांसदले इज्जत जोगाइदिइन्

१५ भदौ । लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ ।

फिचर न्यूज राजनीति

माधव नेपाललाई मन्त्री छान्नै सकस, ६ कोटामा १० जनाको दौडधुप

११ भदौ । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा ९एकीकृत समाजवादी०मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ । सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ ।

राजनीति

नेपाल र ठाकुरलाई निर्वाचन आयोगले भन्यो-पार्टीको नाम परिवर्तन गर्नुहोस्

भदौ ४, काठमाडौं। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

फिचर न्यूज राजनीति

माधव नेपालले बोलाएको बैठाकमा सहभागी हुँदै बामदेव गौतम

भाद्र ३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको बैठकमा जाने भएका छन् । त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने उनको दाबी छ ।

राजनीति

माधव नेपालको नयाँ पार्टी दर्ता, कति छन् सांसद् र केन्द्रीय सदस्य ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी (नेकपा एमाले समाजवादी) पार्टी दर्ता भएको छ ।