फिचर न्यूज राजनीति

माधव नेपालले बोलाएको बैठाकमा सहभागी हुँदै बामदेव गौतम

भाद्र ३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको बैठकमा जाने भएका छन् । त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने उनको दाबी छ ।