समाचार

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

१५ भदौ । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।