न्याय-अन्याय

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने छिनोफानो आज

१७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वोच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ ।

न्याय-अन्याय राजनीति

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने

११ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् ।