फिचर न्यूज राजनीति समाचार

स्वास्थ्यमा समस्या आएपछि सबै भेटघाट बन्द गरेर घरमै आराम गर्दै प्रचण्ड

भदौ ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।