राजनीति

पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मूलघरमै

१७ भदौ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरूबीच दलबदल प्रक्रिया सुरु भएको छ ।