देश

सिन्धुपाल्चोकमा पहिरो, हेलम्बु सडक फेरि बन्द

ताजा टाइम्स , सिन्धुपाल्चोक, १८ भदौ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ ।