समाचार

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

१८ भदौ । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका ९तीज०को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।