अर्थ

नेप्सेमा खराब सुरुवातः कारोबार सुरु भएको ५ मिनेटमा ४० अंक बढिको गिरावट

सेयर बजार कारोबार सुचक नेप्से कारोबार सुरु भएको ५ मिनेटमै ४० अंक बढिले गिरावट आएको छ ।