राजनीति

नेपाल र ठाकुरलाई निर्वाचन आयोगले भन्यो-पार्टीको नाम परिवर्तन गर्नुहोस्

भदौ ४, काठमाडौं। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।