राजनीति

नेकपा एस: विदेश विभाग प्रमुखमा खनाल, वेदुरामले पाए संगठनको जिम्मा

एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।