अर्थ

आर्थिक पत्रकार समाजको निर्वाचन आज

१८ भदौ । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।